परिचय

हामी को हौं

जीवाशा फाउण्डेशन को लामो समय देखी सपना थियो जहाँ यस्तो स्थान को स्थापना होस् । जहाँ मृगौलारोगी लाई  रोग को समाधान मिलोस हामीले देखेक छ। धेरी रोगीहरुले आफ्नु रोग को समाधान पाउन को लागि लामो बाटो तय गर्न पर्दछ । यदी तिनिहरु लाई यस जीवनमइ रोगको समाधान पायो भनी हम्ले उनी हरु को दु:ख लाई अलिकती भाई पनि केइ सहयोग गर्न सक्छौ । तेसैले हम्ले एस्तो किन्द्र को स्थापना गर्न चाहन्छौं जहाँ सबै प्रकारको मृगौला रोग को उपचार र उच्च गुणस्तरको हेरविचार अनी गरीब रोगीले पनि अफानु रोग को उपचार गर्न सकिन्छ

यो जीवाशा फाउण्डेशन सपना हो।