हाम्रो टीम लाई भेट्नुहोस्

यो फाउण्डेशन डा. क्लारा पौडेल र श्रीमती रचना बस्नेतको ड्रीम प्रोजेक्ट हो। हाम्रो धेरै समर्थकहरू छन्, तिनीहरूमध्ये हामीसँग डा. बद्री पौडेल, श्रीमान दुधराज पराजुली र मिस ज्ञानू पराजुली

 

डा. क्लारा पौडेल हंगरीमा जन्मिए र विवाह पछि २००६ मा आफनु पति डा. बद्री पौडेल संग नेपाल फर्किए। उहाँ मृगौला रोगीहरूको विषयम भावुक हुनुहुन्छ र प्रत्येक सम्भव मद्दत गर्न चाहनुहुन्छ।

रचना बस्नेत

रिता गुरुङ

डा. बद्री पाउडेल

दुधराज पराजुली

ज्ञानू पराजुली